हामिले दैनिक जिबनमा तातोपानी, मह र कागती जानी नजानी प्रयोग गरिरहेका हुन्छौं । तर तातोपानी, मह र कागतीलाई योजनाबद्ध रूपमा प्रयोग गरेमा भरपुर फाइदा लिन सकिन्छ भने कुरा कमैलाई थाहा होला।तातोपानी, मह र कागती मिसाएर प्रयोग गर्दा शारीरिक सैन्दर्यका लागि अचुक औषधी हुन्छ । हाम्रो अनुहारमा भएको डार्क स्प्रस्ट, पिम्पल्स रिकल्स र्डाइनेसको समस्या हटाउन पनि मदत गर्छ । बिहान बिहान तातोपानी, मह र कागतीको प्रयोग गर्दा मोटोपनाको समस्या बाट बचिन्छ । यसका साथै तातोपानी, मह र कागतीको प्रयोग गर्दा पाचन प्रक्रिया, कब्जियत, मुखको स्वध, इनर्जी लेबल बढाउने, पोषक तत्व र भिटामिन्भर्पुर, रोग प्रतिरोधी क्षेमता मज्बुत हुन्छ ।

0 Comments