गत हप्ता भारतको जयनगरबाट नेपालको आफ्नै रेल जनकपुर आइपुगेको छ । २ वटा सेट नेपाल ल्याएका छन् । प्रतिसेटको यात्रु वाहक क्षमता १ हजार ३ शय रहेको छ । जनकपुर – जयनगरमा संचालन हुने रेलको इन्जिन र वोगी भारतको मद्रासमा बनाइएको हो । २ थान १६शय एचपी डेमु रेलसेट ८३ करोड ९३ लाख ६० हजार रुपैयाँमा खरिद …
Read moreनाकावन्दी लगाइएता पनि त्यसको कुनै नकारात्मक असर पर्नबाट आफ्नो मुलुकलाई जोगाएको कतार सरकारले कोबिड १९ को कारण रोजगारी गुमेर नेपाल फर्कने तैयारीमा रहेका नेपालीलाई पुन काममा समायोजना गर्ने नीर्ति लिएपछि हजारौ नेपालीहरुलाई राहत मिलेको छ । कतारमा अहिले ३ लाख ५ हजार नेपाली श्रमिक रहेका छन् । र …
Read more२०७२ असोज ३ गते नेपालको संविधान जारी हुँदा जुन उत्साह र उमङ्ग जनतामा छाएको थियो त्यो उत्साह र उमंग क्रमश वर्षेपिच्छे घट्दै गएको छ । त्यतिबेला उत्साहित एवं खुसी हुँदै सडकमा उत्रेका व्यक्तिहरु समेत अहिले खिन्नको अवस्थामा पुगेका छन । यो स्थिति आउनुमा स्वयंम राजनीतिक दलहरुको भूमिका नै प्रमुख …
Read moreकोरोना भाईरसको नियन्त्रणका लागि झण्डै विश्वभरका प्राय देशहरुले गरेका नियन्त्रणत्मक कार्य र लकडाउन नेपाल सरकारले पनि कार्यान्वयनमा ल्यायो । करिब छ महिना सम्म गरिएको नियन्त्रणात्मक अभियान र लक डाउनले संक्रमणको संख्या घट्नु त परैजावस् दिनानुदिन वृद्धि समेत हुँदै गएको छ । यस अवधिमा मृत्यु …
Read moreगाँजा सेवन गरेर मानिस खास बिग्रदैन जति रक्सी सेवन गरेर बिग्रन्छ । जबकी रक्सी खुल्लेआम निर्वाध रुपमा बिक्री भैरहको छ । पहिला यार्सा गुम्बा माथि पनि प्रतिबन्ध थियो । अहिले यसलाई खुल्ला गर्दा राजस्व बाट सरकारलाई ठूलो फाइदा भएको छ र स्थानीय जनतालाई पनि आम्दानीको श्रोत बनेको छ । गाँजा खेतीलाई…
Read moreWel Come to Krishna Computer
Graphic Design adn Printing Service.