पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान का उपकुलपति हुन्– डा. बुद्धिबहादुर थापा । स्वास्थ्य, शिक्षा क्षेत्रको प्राज्ञिक सर्वोच्च पद उपकुलपतिमा आसिन छन् अहिले उनी । अहिले एम.बी.बी.एस. स्नाकोत्तरको कक्षा संचालनको तयारीमा जुटेका छन् उपकुलपति डा. थापा । ६ विषयमा निकट भविष्यमै पढाई हुँदैछ पोखराको…
Read moreवि.सं. २०३९/४० साल तिर मैले श्रद्धेय तारा पाखे दाइलाई चिनेको हुँ । जुनवेला अमरसिंह स्कुलमा उनी पढाउथे । उनकै प्रेरणास्वरुप विद्यालयमा मैले पुरस्कार स्थापना गरेको थिएँ । विद्यालय हातामा सरस्वती मन्दिर बनाउने प्रसङ्ग चल्दा स्व. रत्नदेवी विजुक्छे संग भेट गराइएको हिजो जस्तै लाग्छ । जसले विद्…
Read moreपोखरा–१, मोहरियाटोल निवासी जवाहरलाल श्रेष्ठ समाजसेवी एवं आध्यात्मिक व्यक्तित्वका रुपमा चिरपरिचित छन् । वि.सं. १९९९ साल पौष १८ गते शनिवार सफला एकादशीका दिन पिता श्यामप्रसाद श्रेष्ठ र (माता लक्ष्मीदेवीको कोखबाट पोखराको मोहरियाटोलमा छैठौं पुत्र) रत्नको रुपमा जन्मनुभएको थियो । संधै भगवानमा …
Read moreजेष्ठ नागरिक सरोकार समाज नेपालका अध्यक्ष, समाजसेवी भक्तराज श्रेष्ठलाई आजभन्दा करिब २५ बर्ष अगाडि देखि चिन्दै आएको छु । जुन बेला मलाई लाग्छ उनी बगालेटोल परिसरमा महायज्ञ गर्दै हुनुहुन्थ्यो । सायद २०५८ सालतिर हुनुपर्छ महायज्ञबाट उठेको रकमले बगालेटोलस्थित गणेश मन्दिरको पुननिर्माण र रामघाट परि…
Read more९० बर्षको उमेर तर लाग्छ ४० बर्षे युवा जवान । अनुहारमा लाली । हसिलो स्वभाव । झट्ट हेर्दा कसैले पत्याउदैनन् ९० बर्षका ठिटो लिलाभक्त आचार्य भनेर । जुनसुकै सभा, समारोहमा पुगेका हुन्छन् आचार्य । धार्मिक अभियन्ताहरु उनलाई भन्ने गर्दछन्– भीष्म पितामह ! लिलाभक्तलाई पोख्रेलीहरुले दानवीरका रुपमा पन…
Read moreउमेर करिब ७८ बर्ष तर युवाजस्तै जोसिला । नेपाल एड्स रोग नियन्त्रण संघ कास्कीका अध्यक्ष एवं एच.आई.भी. तथा एड्स सञ्जालका गण्डकी प्रदेशका अध्यक्ष । एड्स रोग उन्मुलन का लागि दत्तचित्त । घरमै कार्यालय । निःशुल्क सेवा । आफै हाकिम, आफै पिउन । २०५४ सालदेखि लगातार अध्यक्ष । तर उनको एउटै चिन्ता छ एड…
Read moreपोखराका अग्रज समाजसेवी र समाज सुधारक हुन् खरिलाल विश्वकर्मा । उनी प्राय विश्व हिन्दु महासंघका हरेक धार्मिक गतिविधीमा संलग्न हुन्छन् । उनलाई प्राय मञ्चमा देख्न पाइन्छ । उनी सामाजिक समसरताका पक्षधर हुन् । उनीसँग मेरो पुरानो परिचय हो । मैले जानेबुझेअनुसार उनलाई समाजसेवामा प्रेरित गर्ने व्यक्…
Read moreडा. राधेश्याम कायस्थ पोखराका एक चर्चित शिक्षाविद् हुन् । जसका लाखौं शिष्य छन् जो वैज्ञानिक, डाक्टर, इन्जिनियर आदि बनेका छन् । उनले धेरै विद्यार्थीहरुको आँखा खोलेर नवजीवन प्रदान गरे । जीवनमा हर्ष र उमङ्ग थपे । उनले थोरै लिए तर अरुलाई धेरै दिए । एक कर्तव्यनिष्ठ, लगनशील, इमान्दार प्राध्यापकक…
Read moreपोखरा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष हुन् नरेन्द्रमान लालचन । पोखराको सबैभन्दा पुरानो क्याम्पस तर जस्को आफ्नै भवन छैन । भवन नभएकै कारण धेरैलाई सुपथ एवं स्तरीय शैक्षिक सुविधा प्रदान गर्न नसकिएको यथार्थ स्वीकार्छन् अध्यक्ष लालचन । उनको भनाई छ– जग्गाको कारण क्याम्पसले भवन बनाउन नस…
Read moreWel Come to Krishna Computer
Graphic Design adn Printing Service.