लायन प्रेमबहादुर श्रेष्ठलाई सबैले श्रद्धापूर्वक प्रेम दाइ भनेर सम्बोधन गर्ने गर्दछन् । उनी अत्यन्त मिलनसार र सहयोगी व्यक्तित्वका रुपमा यस क्षेत्रमा परिचित छन् । तत्कालीन धवलागिरी अञ्चल, पर्वत जिल्लाको लिमी थापाठानामा पिता शिवलाल श्रेष्ठ र माता जयकुमारी श्रेष्ठबाट सन् १९४८ मा जन्मनु भएका…
Read moreपोखरामा संस्कृतिविद् उदयबहादुर अमात्यलाई नचिन्ने मान्छे सायद कमै होला । जतिबेला पनि नेवारी भाषाकोपत्रिका न्यूदया भिन्तुना वितरण गरिएको पाउँछौं । उनी नेवारी भाषा को सम्बद्र्धन, संरक्षणमा सक्रिय छन् । उनको नेवारी भाषा प्रतिको लगावलाई देख्दा प्रश्न उठ्छ– उनी नेवारी भाषाका संरक्षण सम्बद्र्धनक…
Read moreवरिष्ठ समाजसेवी हेमबहादुर प्रधान पोखरेली नवरत्न बाट पनि सम्मानित छन् । पोखराको सामाजिक, धार्मिक, शैक्षिक क्षेत्रका साथै औद्योगिक विकासमा उहाँको महत्वपूर्ण कदरस्वरूप पोखरा महानगर पालिकाद्वारा २०५९ सालमा पोखरेली नवरत्नद्वारा सम्मानित हुनु भएको थियो । लगातार २१ वर्षसम्म विन्ध्यवासिनी धार्मिक…
Read moreव्यक्तित्व चर्चा वरीष्ठ समाजसेवी लेखतमान लाभाजू –रवीन्द्र माकाजू व्यक्तिगत स्वार्थ त्यागेर समाजका लागि लागिपर्ने व्यक्तित्वहरु समाजमा थोरै हुन्छन् । ती थोरै व्यक्तित्वहरु मध्येका एक हुन्– लेखतमान लाभाजू । उनको जन्म आजभन्दा ७८ वर्ष अगाडि पोखराको साँघुमुखमा भएको थियो । पृथ्वीनारायण कलेजमा …
Read moreवुटवल । भैरहवा भन्सार परिसरमा पार्किङ स्थलको प्रयाप्त सुविधा नहुँदा आयात गरिएका वस्तुहरू धेरै दिनसम्म जाँचपासको लागि पालो कुरेर वस्नु पर्ने स्थिति रहेको छ । जसबाट आयातित महंगो हुन गै अन्यत्र स्थानबाट आएका वस्तुसंग प्रतिष्पद्र्धा गर्न नसक्दा व्यवशायीहरूले यो नाकालाई मmन्झटिलो मान्न थालेका…
Read moreपोखरा । कार्यालय समय भन्दा ५ मिनेट वढि जनताको काम गर्न नचाहने सरकारी कार्यालयका कर्मचारीहरू आँपूmलाई फाइदा हुन्छ भने रातमा पनि काम गर्न चाहन्छन् भन्ने नजिर वेलावखतका घटनाक्रमले दिलाउँदै आएकाछन । यही मालपोत कार्यालय कास्कीले हाल मेट्रोसिटी हस्पिटल रहेको भवन जंगवहादुर गुरुङको स्वामित्वबाट …
Read moreकेहि वर्ष यताबाट देवी–दुर्गाका मन्दिरमा पशु तथा पंक्षीको वलि दिने कार्यको विरोध गर्ने क्रम शुरु भएको छ । घरपालुवा पशु तथा पंक्षी पालकहरूले मासुकै लागि पालन गर्दै आइरहेका र अहिले त व्यवशायकै रूपमा फस्टाउँदै गैरहेको स्थितिमा वलि प्रथाको विरोध गर्नुको उद्देश्य के हो बुझ्न अधिकांशलाई हम्मे हम…
Read moreपाल्पा । पहाड र तराईलाई जोड्ने छोटो दुरीको सिद्धार्थ राजमार्ग जिर्ण भएकोले सो राजमार्ग भएर यात्रा गर्दा यात्रुहरूले हैरानी र सास्ती खेप्नु परिरहेको छ । यो राजमार्ग रुपन्देहीबाट पोखरा सम्म फैलिएको छ । गुल्मी, बागलुङ, पर्वत, कास्की, म्याग्दी, मुस्ताङ आउने जाने राजमार्ग यही हो । वर्षायाममा व…
Read moreअहिलेको प्रतिष्पर्धात्मक युगमा चरम महत्वाकांक्षि वनि काम गर्ने प्रवृत्ति वढिरहेको छ । कतिपय सफल भएता पनि धेरैजसोले सफलता प्राप्त गर्न नसकेको अवस्था छ । यसबाट व्यक्तिहरूमा मानसिक तनाव बढेर जाने र त्यहि तनावको कारणले व्यक्ति मानसिक रोगको शिकार वन्ने गर्दछ । विश्वमा मानसिक रोगीहरूको संख्या …
Read moreरिसाउने व्यक्तिलाई अभागी पनि भनिन्छ । खाना खाँदा रिसाउनु र झगडा गर्नु त अभागि मात्र नभै अलच्छिन समेत मानिने शास्त्रीय मान्यता रहेका छ । यतिमात्र नभै स्वयं रिसाउने व्यक्तिको स्वास्थ्यमा पनि ठूलो हानी हुने कुरा स्वास्थ्यविद्हरूले जनाएका छन् । रिसाउँदा शरीरका १८ हजार तन्तु खुम्चिने र ६७ वटा …
Read moreअहिले बजारमा विभिन्न किसिमका पुस्तकहरू विक्रि भैरहेका छन् । उमेर, रूचि, पेशा अनुसारका व्यक्तिहरूले आफ्ना रूचि अनुसारका पुस्तकहरू किन्ने गरेको पाइन्छ । पुस्तक समय कटाउने उद्देश्यले मात्र अध्ययन गर्ने नभै थप प्रेरणा र जानकारी लिने वा आर्जन गर्ने उद्देश्यले अध्ययन गर्नु उपयुक्त मानिन्छ । पठन…
Read moreमहर्षि काष्र्णाजिनीः– वृश्चिके समनुप्राप्ते पितरो दैवेतैः सह । निःश्र्वास्य प्रति गच्छन्ति शांप दत्वा सुदारुणम् ।। कन्याराशि पछि वृश्चिक राशिमा सूर्य गएपछि श्राद्ध नपाएका पितृहरू लामो सास फेर्दै निरास भई श्राप दिएर पितृलोक जान्छन् । अतः आश्विन कृष्ण पक्षमा श्राद्ध गर्न नपाए तुलारासिमा…
Read moreलायन गोविन्दबहादुर खत्री क्षेत्री आज हामी माझ हुनुहुन्न । उहाँको भौतिक शरीर यस धर्तीमा नरहेता पनि उहाँका सेवाभाव, निश्वार्थ सेवा तथा मिलनसार व्यक्तित्वका कारण उहाँ सबैका स्मृतिका चीरकालसम्म बाँच्नुहुनेछ भन्ने मैले सोचेको छु । उहाँ अरुलाई हरतरहले सेवा गर्न खोज्नुहुन्थ्यो । अरुलाई सेवा गर्न…
Read moreसंसारमा दिनहुँ मान्छे जन्मन्छन् र मर्छन् पनि तर केही यस्ता मान्छे हुन्छन् जसको वियोगले समाज दुःखी हुन्छ, पिडित हुन्छ । यस्तै घटना घट्यो अहिले पोखरामा । प्रतिनिधि सभाका सदस्य बरिष्ठ समाजसेवी माननीय सूर्यबहादुर केसीको अल्पायुमा नै निधन हुँदा समग्र पोखरा शोकमग्न बन्न पुग्यो । उनी सबैका प्रिय…
Read moreगत हप्ता भारतको जयनगरबाट नेपालको आफ्नै रेल जनकपुर आइपुगेको छ । २ वटा सेट नेपाल ल्याएका छन् । प्रतिसेटको यात्रु वाहक क्षमता १ हजार ३ शय रहेको छ । जनकपुर – जयनगरमा संचालन हुने रेलको इन्जिन र वोगी भारतको मद्रासमा बनाइएको हो । २ थान १६शय एचपी डेमु रेलसेट ८३ करोड ९३ लाख ६० हजार रुपैयाँमा खरिद …
Read moreनाकावन्दी लगाइएता पनि त्यसको कुनै नकारात्मक असर पर्नबाट आफ्नो मुलुकलाई जोगाएको कतार सरकारले कोबिड १९ को कारण रोजगारी गुमेर नेपाल फर्कने तैयारीमा रहेका नेपालीलाई पुन काममा समायोजना गर्ने नीर्ति लिएपछि हजारौ नेपालीहरुलाई राहत मिलेको छ । कतारमा अहिले ३ लाख ५ हजार नेपाली श्रमिक रहेका छन् । र …
Read more२०७२ असोज ३ गते नेपालको संविधान जारी हुँदा जुन उत्साह र उमङ्ग जनतामा छाएको थियो त्यो उत्साह र उमंग क्रमश वर्षेपिच्छे घट्दै गएको छ । त्यतिबेला उत्साहित एवं खुसी हुँदै सडकमा उत्रेका व्यक्तिहरु समेत अहिले खिन्नको अवस्थामा पुगेका छन । यो स्थिति आउनुमा स्वयंम राजनीतिक दलहरुको भूमिका नै प्रमुख …
Read moreकोरोना भाईरसको नियन्त्रणका लागि झण्डै विश्वभरका प्राय देशहरुले गरेका नियन्त्रणत्मक कार्य र लकडाउन नेपाल सरकारले पनि कार्यान्वयनमा ल्यायो । करिब छ महिना सम्म गरिएको नियन्त्रणात्मक अभियान र लक डाउनले संक्रमणको संख्या घट्नु त परैजावस् दिनानुदिन वृद्धि समेत हुँदै गएको छ । यस अवधिमा मृत्यु …
Read moreगाँजा सेवन गरेर मानिस खास बिग्रदैन जति रक्सी सेवन गरेर बिग्रन्छ । जबकी रक्सी खुल्लेआम निर्वाध रुपमा बिक्री भैरहको छ । पहिला यार्सा गुम्बा माथि पनि प्रतिबन्ध थियो । अहिले यसलाई खुल्ला गर्दा राजस्व बाट सरकारलाई ठूलो फाइदा भएको छ र स्थानीय जनतालाई पनि आम्दानीको श्रोत बनेको छ । गाँजा खेतीलाई…
Read moreरक्सीको खपतमा पोखराको नाम अग्रपंक्तिमा आउन थालेको छ । वर्षैपिच्छे रक्सी र वियरको खपत १०० प्रतिशतले वृद्धि भएर गएको रक्सीका व्यापारीहरू वताउँछन् । छाप्रे होटल देखी ठूला ठूला तारे होटलहरूमा जाडो सिजनमा खपत हुने पानी एकातिर र रक्सीजन्य पदार्थ अर्काेतिर राख्ने हो भने रक्सीको आयतन बढि हुन्छ भन…
Read moreराष्ट्रिय उत्पादन अभियानलाई प्रोत्साहन गर्ने निति सरकारले कार्यान्वयनमा नल्याएसम्म मुलुक आत्मनिर्भर एवं सम्पन्नशिल बन्ने सक्ने संभावना रहँदैन । अहिलेसम्म सरकारले लिएको वैदेसिक प्रोत्साहन नीतिको कारणले पनि मुलकभित्र बसेर काम गर्न चाहने मनस्थिति युवा युवतिहरुमा पूर्ण रुपमा समाप्त जस्तै हुन …
Read moreअधिकांश ग्राहकहरुलाई माना, पाथी, चौथाइ नापोका यी टिनका टोक्रा र पाथीहरु अवैध हुन् भन्ने पनि थाहा छैन । अहिलेको डिजिटल युगमा परम्परागत नापतौलका साधनहरु प्रचलनमा आइरहेको पाइनु सरोकारवालाको निरिहताको पराकाष्ट मानिन्छ । डोको र बोरामा दालजन्य गेडागुडी बोकेर डुलाउँदै व्यापार गर्ने घुमन्ते व्य…
Read moreबौद्धिक सहयोग पुर्याउने उद्देश्यले बनाईएको थिंक ट्रयाकहरुको समूहले सरकारलाई के कस्तो बौद्धिक सहयोग गरेको छ । त्यसको बारेमा कहिँ कतैपनि चर्चा सुनिएको छैन । सरकारमा रहनेहरुले २०४६ सालपश्चात् बौद्धिक सल्लाह लिने गरेको पाईंदैन र यो स्थिति यद्यपि रहिआएको छ । बौद्धिकताको नाममा कैयौँ संस्थाहरु…
Read moreWel Come to Krishna Computer
Graphic Design adn Printing Service.